Celebsathi

युवा व्यवसायी सन्दिप महत द्वारा सिफलमा द वर्गर हाउसको ८२ औं शाखा संचालन

2021 Oct 02

युवा व्यवसायी सन्दिप महत द्वारा सिफलमा द वर्गर हाउसको ८२ औं शाखा संचालन

काठमाडौँ – सफल युवा व्यवसायी सन्दिप महत द्वारा सिफलमा द वर्गर हाउसको ८२ औं शाखा संचालन ल्याएका छन्। द वर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकेनको ८२ औं शाखा काठमाण्डौ स्थित सिफलमा संञ्चालनमा आएको छ । एक हप्ता देखी निरन्तर रुपमा ओपनिङ सेरोमोनी चलिरहेकोे छ । मिस नेपाल माल्भिका सुब्बाले रिवन तथा केक काटेर द वर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकेनको ८२ औं शाखाको औपचारिक शुभारम्भ गरेकी छिन् ।

कार्यक्रममा नेपाली गीत संगीत एवं चलचित्र क्षेत्रका सेलिव्रेटीहरुका साथमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।ग्राहकहरुको सेवा सुविधा तथा आवस्यकतालाइ मध्यनजर गर्दै सञ्चालनमा आएको वर्गर हाउसले विभिन्न किसिमका अफर तथा सहुलियतमा फ्रन्चाइ आइटमहरु पर्सल तथा होम डेलिभरि समेत गर्ने द वर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकेनका संचालक संन्दिप महतले जानकारी दिएका छन ।द वर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकेनमा प्रसस्त पार्किङको सुविधा समेत रहेको छ ।

प्रतिक्रिया