Celebsathi

कान्तिपुर टिभिको रियालिटि शो डान्स च्याम्पीयन परिवर्तित स्वरुपमा, कमेडियन बले र कक्रोज अतिथी

2021 Dec 23

कान्तिपुर टिभिको रियालिटि शो डान्स च्याम्पीयन परिवर्तित स्वरुपमा,  कमेडियन बले र कक्रोज अतिथी
[the_ad_placement id="manual-placement"]

काठमाडौं – कान्तिपुर टेलिभिजनबाट प्रसारण भईरहेको रियालिटि शो डान्स च्याम्पीयन अव परिवर्तित स्वरुपमा देखिने भएको छ । गत महिनाबाट प्रशारणमा आएको शो को क्वालिटी कमजोर भएको भनि प्रतिकृयाहरु आउन लागेपछि निर्माण कम्पनि ईन्टरनेशनल डान्स एकेडेमीले नयाँ स्वरुपमा सार्वजनिक गर्न लागेको हो ।

कि एडभटाईजीङले बजार व्यवस्थापन गरेको उक्त शोलाई नायक गजित विष्टले निर्देशन गरेका छन् । नायीका निरुता सिंह, आश्मा विश्वकर्मा निर्णायक रहेको आजको एपीशोडमा कमेडियन बले अर्थात सागर लम्साल र कक्रोज अर्थात हरिश निरौला गेष्ट तथा निर्णायकको रुपमा देखिने छन् । मुन्द्रेको कमेडि क्लवका चर्चित पात्र फुलन्देकी आमा अर्थात उमेश राईले होष्ट गरेका कारण पनि दर्शकमाझ यो शो प्रतिक्षीत रहेको थियो ।

https://www.facebook.com/dinesdc/videos/2426403034156982

प्रतिक्रिया