Celebsathi

अमन श्रेष्ठ अभिनित ‘आँसुसंगै’ सार्बजनिक(भिडियो सहित)

2021 Dec 04

अमन श्रेष्ठ अभिनित ‘आँसुसंगै’ सार्बजनिक(भिडियो सहित)

काठमाडौँ। रिता बराइलीको आवाज, बिनु क्षितिजको शब्द तथा सागर अधिकारिको म्युजिक कम्पोज रहेको गीत ‘आँशुसँगै’ सार्वजनिक भएको छ। गीतको भिडियोमा कलाकार अमन श्रेष्ठ र आरिया बस्नेतको भूमिका रहेको छ। भिडियो सुमन लामाको सम्पादन तथा निर्देशन र निर्णय पाण्डेको सह-निर्देशनमा तयार भएको हो। लक्ष्मी मल्लको मेकअप,जेकेयस इन्टरटेनमेन्ट र पर्पल स्टुडियोको प्रोडक्सन रहेको गीतको म्युजिक भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलमा उपलब्ध छ ।

प्रतिक्रिया