Celebsathi

मनोरञ्जन समाचार

थप
आशिष भदेलको नेवा भाषाको गित लिफ: लिफ: सार्बजनिक(भिडियो सहित)

आशिष भदेलको नेवा भाषाको गित लिफ: लिफ: सार्बजनिक(भिडियो सहित)

काठमाडौं : नेवा भाषाका गायक आशिष भदेलको नयाँ गित लिफ: लिफ: को म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतमा शब्द तथा संगीत पुस्कर प्रजापतिको रहेको छ भने फिरोज बज्राचार्यले संगीत संयोजन गरेका छन्। सोहन मानन्धरको छायांकन तथा सम्पादन रहेको भिडियोमा निर्देशक बिश्वास बज्राचार्यले निर्देशन गरेका छन्। सार्बजनिक भिडियोमा सुधिर श्रेष्ठ र रिम्षा श्रेष्ठ लागायत अन्य कलाकारहरुलाई फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=RRy_JZ5YGFM

प्रेम सेन्चुरीको राष्ट्रिय गित ‘हे जननी’ बोलको लिरिकल भिडियो सार्वजनिक

प्रेम सेन्चुरीको राष्ट्रिय गित ‘हे जननी’ बोलको लिरिकल भिडियो सार्वजनिक

काठमाडौँ । अमेरिकामा रहेका गायक तथा संगीतकार प्रेम सेन्चुरी र…

काठमाडौंको चमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को चम्किलो ताज चुमेकी छन्

काठमाडौंको चमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को चम्किलो ताज चुमेकी छन्

नेप्लीज फेसन होमद्वारा आईतवार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा…

ब्युटिसिन ट्यालेन्ट चितवन सिजन २ को पहिलो अडिसन सम्पन्न

ब्युटिसिन ट्यालेन्ट चितवन सिजन २ को पहिलो अडिसन सम्पन्न

चितवन । भरतपुरमा सञ्चालन भईरहेको ब्युटिसियन ट्यालेन्ट सिजन २ को…

छैठौं भक्तपुर औधोगिक महोत्सब भव्यताको साथ सम्पन्न

छैठौं भक्तपुर औधोगिक महोत्सब भव्यताको साथ सम्पन्न

भक्तपुर : बिगत एघार दिन देखि भईरहेको छैठौं भक्तपुर औधोगिक…

“फेस अफ कर्पोरेट २०२२” कोे आवेदन फारम खुल्ला

“फेस अफ कर्पोरेट २०२२” कोे आवेदन फारम खुल्ला

काठमाडौँ — नेपाली सौन्दर्य प्रतियोगिता जगतमै पहिलो पटक कर्पोरेट क्षेत्रमा…

भक्तपुर मेलामा चैत्र २९ गते गायक रोज मोक्तान, रबि रिमाल र एलिना चौहान लगायतको प्रस्तुति हुने

भक्तपुर मेलामा चैत्र २९ गते गायक रोज मोक्तान, रबि रिमाल र एलिना चौहान लगायतको प्रस्तुति हुने

काठमाडौँ : छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला…

बलिउड/हलिउड

थप

चलचित्र कुईनेटोको शिर्ष गीत सार्वजनिक

चलचित्र कुईनेटोको शिर्ष गीत सार्वजनिक

काठमाण्डौ– मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको संयूक्त प्रस्तुतीमा कमला जोशी निर्माता रहेको चलचित्र कुईनेटोको शिर्ष गीत “धर्ती आकाश”…

अलगिलानी फाउंडेशन , मुम्बई, इंडिया ले विशारद बस्नेत लाई आनरेरी डिग्री ले समान गरे ।

अलगिलानी फाउंडेशन , मुम्बई, इंडिया ले विशारद बस्नेत लाई आनरेरी डिग्री ले समान गरे ।

निर्देशक तथा कलाकार विशारद बस्नेतको २० वर्षको यात्रा गजबको रह्यो । सन् २००१ मा कलाकार बन्ने सपना बोकेर मुम्बई पुगेका…

सर्वोत्कृष्ट चलचित्र नायिकाको अवार्ड चुम्न सफल भईन नायिका शुभेच्छा थापा

सर्वोत्कृष्ट चलचित्र नायिकाको अवार्ड चुम्न सफल भईन नायिका शुभेच्छा थापा

काठमाडौँ - क्रियटिभ इनसाईट मिडियाको आयोजनामा सम्पन्न नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१ मा चलचित्र विधा तर्फ चलचित्र लक्ष्मी रानी बाट नायिका…

गसिप

थप
समाजसेवी अन्जु बुढाथोकी बनिन महामारीमा दुखि पिडितको सारथि

समाजसेवी अन्जु बुढाथोकी बनिन महामारीमा दुखि पिडितको सारथि

काठमाडौँ - समाजसेवी अन्जु बुढाथोकी आफैमा एक परिचित नाम हो। सामाजिक क्षेत्र तथा महिला सशक्तिकरणमा आफ्नो गर्विलो उपस्थिति बनाउदै आउनुभएकी बुढाथोकी आफुलाई युवा उद्धमीको रुपमा समेत अब्बल साबित गर्दै आउनु…